आद्रता
वायुमण्डलमा विद्यमान अदृष्य जलवाष्पको मात्रालाई आद्रता (अङ्ग्रेजी: humidity) भनिन्छ। यह आद्रता पृथ्वीबाट वाष्पीकरणको विभिन्न रूपबाट वायुमण्डल मा पुग्छ। जलवायु विज्ञानमा आद्रताको सर्वाधिक महत्त्व हुन्छ,किनभने आद्रतामा वर्षा, तथा वर्षणको विभिन्न रूप जस्तै वायुमण्डलीय तूफान तथा विक्षोभ (चक्रवात आदि) आधारित हुने गर्छ।


विकिमिडिया कमन्समा आद्रता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchनेपालको शिक्षा मन्त्रीहरूSpecial:Searchलक्ष्मीप्रसाद देवकोटातीजनेपालको संविधान २०७२नेपालका प्रदेशहरूपृथ्वीनारायण शाहनेपालफेसबुकनेपाली भाषाप्राचीन रोमनियमावली२०१८ फिफा विश्वकप समूह खअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीगण्डकी प्रदेशसेकेन्डबिहारी भाषाहरूढाँचा:Set categoryसंविधानलुम्बिनी प्रदेशबागमती प्रदेशएमी ज्याक्सनविजयबिल क्लिन्टनशिक्षासुधा त्रिपाठीढाँचा:Ann